सर्लाहीमा प्रहरीको गोलि लागि १ मृत्यु, ३ घाइते र ८ प्रहरी घाइते

जनकपुर । सर्लाहीमा प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एकजना प्रदर्शनकारीको मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बाँकेमा भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको छ। त्यस्तै स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते भएको जनाइएको छ … Continue reading सर्लाहीमा प्रहरीको गोलि लागि १ मृत्यु, ३ घाइते र ८ प्रहरी घाइते